• TELEPHONE
  • (01) 4443880 aapasisaving@gmail.com Baluwatar, kathmandu

संस्थाको परिचय

२०५० साल असार २१ गतेदेखि मासिक रु. १००।– बाट सुरु भएको यस सहकारी संस्थाले सुरुमा ३७ जना सेयर सदस्यको अथक प्रयासबाट २०५० साल असार २१ गते डिभिजन सहकारी कार्यालय काठमाण्डौमा औपचारिक रूपमा दर्ता भई स्थापित यस संस्था बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) मा मितिः २०५०।१०।०५ मा दर्ता भएको र सदस्यता दर्ता नं. २३ रहेको छ । संस्थामा २०७५ साल भदौ मसान्तसम्म आइपुग्दा शेयर सदस्य संख्या ९०९ जना पुगेको छ । यस मध्ये महिला सदस्य संख्या १५६ जना तथा पुरुष सदस्य संख्या जना ७५३ रहनु भएको छ । संस्थाको साधारणसभाबाट स्वीकृत नीति तथा निर्देशिकाहरु यस प्रकार रहेका छन् । ... (थप पढ्नुहोस्)


हाम्रो सेवाहरु

Snow
Savings/Deposit
Snow
Personal Loan
Snow
QR CODE PAYMENT